रविलाई भेटेपछि प्रचण्डले भने: दुब्लाउनु भएछ, अनुहारमै देखिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन्।

बुधबार साँझ नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले उनको स्वास्थ्य अवस्था कमजोर देखिएको बताए । ‘भैरहवामा हुँदा निकै जटिल अवस्था भएको रहेछ, अनुहारमै थकान देखिन्छ, उहाँ दुब्लाउनुभएको छ,’ प्रचण्डले भने ।

भैरहवामा बस्दा लामिछाने झन्डै गोलघरमै राखिएको र निकै पीडामा परेको भन्दै प्रचण्डले नख्खु कारागारमा आएपछि अवस्था तुलनात्मक रूपमा सुधार भएको लामिछानेले सुनाएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?