अमेरिकामै प्रधानमन्त्री र परराष्ट्रमन्त्री असुरक्षित ! एकाएक स्वागत कार्यक्रम रद्द गरियो

न्युयोर्कको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाले अमेरिकामा असुरक्षित महसुस गरेका छन् ।

त्यसैकारण उनीहरू अमेरिकामा आयाेजित एक कार्यक्रममा उनीहरू नजाने भएका छन् ।

दुवै नजाने भए पछि नेपाली कांग्रेस र नेकपा एमालेका अमेरिकामा रहेका भातृसंगठनले राखेको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने भन्दै सो कार्यक्रम रद्द भएको उच्च स्राेतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?