किन परे ऋषि धमला पक्राउ ?

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने एक व्यक्ति पक्राउपछि फरार भएका छन् । ऋषि धमलासँगको टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

गोरखा स्थायी घर भएर काठमाडौं बस्दै आएका नवराज अर्याललाई निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गरेकाले मङ्गलबार पक्राउ गरिएको थियो । तर, आज भने उनी फरार छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीका अनुसार अर्याललाई सम्बन्धित विषयमा ४ घण्टा सोधपुछ गरेर आज उपस्थित हुने सर्तमा छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?