महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, साढे आठ करोड बिगो दाबी

र्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । भेपमा सुन तस्करी प्रकरणमा उनीमाथि संगठित अपराध र भन्सार छली मुद्दामा मुद्दा दर्ता भएको हो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँको बिगो दाबी गरी मुद्दा दायर गरिएको हो ।

महरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको थियो । ई–सिगरेट (भेप) मा चिनियाँ नागरिकले सुन लुकाएर तस्करी गरेको प्रकरणमा महरा र उनका छोरा राहुल पनि मुछिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?