निर्माण क्षेत्र अझै संकुचनमा

अर्थतन्त्र तङ्ग्रँदै गर्दा निर्माण क्षेत्र भने अझै संकुचनमा रहेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक (अन्तिम त्रैमास) को कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ । जस अनुसार अन्तिम त्रैमासमा अर्थतन्त्र २.१ प्रतिशतले विस्तार भएको देखिएको छ ।

यो अघिल्लो आव २०७९/८० को सोही त्रैमासमा भएको अर्थतन्त्रको विस्तार हो । तेस्रो त्रैमासमा ३.१, दोस्रोमा ४.६ र पहिलो त्रैमासमा ४.५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांक छ ।

आँकडा अनुसार अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा भने चौथो त्रैमासमा अर्थतन्त्र विस्तार कम भएको देखिन्छ । हरेक चौमासिक समाप्त भएको ९० दिनभित्र त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?