सेयर बजार सामान्य अंकले बढ्याे, १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार

यो साता लगातार उच्च अंकले घटेको सेयर बजार बुधबार सम्हालिएको छ।

बुधबार सेयर बजार ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुग्दा १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ।

बुधबार हाइड्रो, बैंक समूह भने उच्च अंकले बढेको छ। सोही कारण पनि बुधबार बजार सम्हालिएको हो।

मंगलबार १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आइपुगेको थियो। २ सय २३ कम्पनीको सेयर मूल्य घटेको बजारमा करिब १८ अर्ब ६५ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार नेप्सेमा उच्च अंकको गिरावटसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि घटेको थियो।

यो साताको पहिलो दिन आइतबार नेप्से ७९.८८ अंकले घटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?