३ महिनामा दर्ता भए १ सय ९९ उद्योग

३ महिनामा दर्ता भएको १ सय ९९ उद्योगमा ९ हजार ६ सय ६८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ।

यसैगरी उद्योग विभागका अनुसार ३ महिनामा सबैभन्दा बढी पर्यटनमूलक उद्योग दर्ता भएका छन्। ७० वटा नयाँ दर्ता भएका उद्योग पर्यटनमूलक उद्योग छन्।

यसैगरी ४४ वटा सर्भिस क्षेत्रका, ३ वटा खनिजजन्य उद्योग, ३० वटा उत्पादनमूलक उद्योग, एउटा पूर्वाधारमूलक उद्योग, ४५ वटा सूचना प्रविधिमा आधारित उद्योग, ४ वटा ऊर्जामूलक उद्योग र २ वटा कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भएको छ।

विभागका अनुसार ऊर्जामूलक उद्योग दर्ता तथा लगानी प्रतिबद्धतामा ठूलो कमी आएको छ भने सूचना तथा प्रविधिमूलक उद्योग दर्ता तथा लगानी प्रतिबद्धतामा सुधार आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?