नेपाली बजारमा भित्रियो ‘मिनिमी बेबी पेन्ट (डाइपर)

नेपाली बजारमा बेलायतमा निर्माण भएको मिनिमी बेबी पेन्ट (डाइपर) लञ्च भएको छ । यो डाइपरको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले राजधानीको हायात प्यालेसमा लञ्च गर्नु भयो ।

उच्च गुणस्तरका चार साइजमा यो डाइपर नेपालभर ५१ वटा अधिकृत बिक्रेतामार्फत बिक्री सुरु भएको छ । मिनिमी बेबी पेन्ट देशका सबै पालिका र वडासम्म पु¥याउने यो डाइपर नेपाल भित्र्याउने सफ्टी हाइजिन प्रालिले जनाएको छ ।

मिनिमी बेबी पेन्ट (डाइपर) स्मल, मेडियम, लार्ज र एक्स्ट्रा लार्ज साइजमा उपलब्ध भएका छन् । नेपाली बजारमा पछिल्लो समय डाइपरको माग बढ्दो छ ।

नेपाली समाज दिनप्रतिदिन शिक्षित बन्दै गएको र स्वास्थ्यमा सचेतताका कारण बालबालिकालाई सहजताका डाइपरको प्रयोग बढ्दो छ । बजारमा यसको माग वृद्धिसितै सफ्टी हाइजिन प्रालिले बेलायतबाट यसको आयात सुरु गरेको प्रालिका अध्यक्ष यादव घिमिरेले बताउनु भयो ।

यो डाइपरमा थ्रि डि एवजर्वेण्ट कोर भएको, सुपर सफ्ट, ब्रिदेबल मटेरियल, डबल लिक गार्ड र डिस्पोजल टेप रहेका छन् । जसलाई उच्च गुणस्तरको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?