राष्ट्रिय वाणिज्य बैंकले शैक्षिक कर्जा १ करोडसम्म दिने

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ।

बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो।

शैक्षिक कर्जा कार्यक्रमबाट विदेश अध्ययन गर्न चाहने विद्यार्थीले लाभ लिन सक्ने विश्वास बैंकको छ।

योजनाअन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज अथवा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिनेछ। बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?