सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा ल्याउने निर्णय

काठमाडौं । सरकारको नीति कार्यक्रम आउँदो वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गते दिउँसो ३ बजे दुवै सदनलाई राष्ट्रपतिले नीति कार्यक्रम वाचन गर्ने निर्णय गरेको हो ।

बैठकमा केही मन्त्री र सचिवको विदेश भ्रमण स्वीकृत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

छुटाउनुभयो कि ?