बैंकको ८० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ खिच्ने भएको हो । बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले पैसा तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोल उपकरण माफर्त पैसा खिच्न लागिएको हो । यो २१ दिन अवधीको लागि हुने भएको छ ।

पछिल्लो समय बैंकको कर्जा प्रवाह कम भएपछि राष्ट्र बैंकले सन्तुलित बनाउन हरेक हप्ता पैसा खिचिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

छुटाउनुभयो कि ?