भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० आज

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?