नबिल बैंकले अविमोच्य अंसचिति अग्राधिकार शेयर निष्कासन गर्न बोर्डबाट पायाे अनुमति

नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डले ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ शेयर जारी गर्न अनुमति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले सो शेयर जारी गर्न जारी गर्न अनुमति दिएको हो।

जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ करोड कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?