‘स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज’ अवार्ड साल्ट ट्रेडिङ कर्पोरेसनलाई

काठमाडौं। यस वर्षको ‘स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज’ २०२५’ अवार्ड साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्रदान गरिएको छ।

बिहीबार काठमाडौंमा न्यू बिजनेस एजले आयोजना गरेको नवौं ‘न्यूबिज कन्क्लेव तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५’ मा साल्ट ट्रेडिङले उक्त अवार्ड पाएको हो।

उक्त सम्मान साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले ग्रहण गर्नुभयो ।

नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलका रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेसनले ६ दशकदेखी नेपालमा सहज रूपमा नुन, चिनी, रासायनिक मलका साथै सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पु-याइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?