साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने

गत आर्थिक वर्षको नाफाबाट साल्ट ट्रेडिङ लिमिटेडका सेयरधनीले लाभांश पाउने भएका छन्।

कम्पनीले लगानीकर्तालाई यस पटक नगद मात्रै लाभांश रुपमा वितरण गर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २९०८/८१ को मुनापाबाट ३ करोड २० लाख ७१ हजार रुपैयाँ बराबरको नगद लाभांश लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले यस पटक लगानीकर्तालाई लाभंशको रुपमा सेयर भने नदिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?