एभरेष्ट बैंकको साधारण सभा असोज २० गते

एभरेष्ट बैंक लिमिटेडको साधारण सभा असोज २० गते हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को साधारण सभा गर्ने प्रयोजनका लागि साधारण शेयरको शेयरधनी दर्ता किताब बन्द भने असोज ८ गते गरिने भएको छ ।

साधारण सभाले नगद लाभांश र बोसन शेयर वितरणको बारेमा निर्णय गर्नेछ । बैंकले सभामा नगद लाभांश बापत (कर प्रयोजन समेत) ५.५३ प्रतिशत अर्थात् ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँ र बोनस शेयरवापत् १० प्रतिशत अर्थात् १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३८८ रुपैयाँ प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?