सुनका गरहगहनामा २ प्रतिशत विलासिता कर

काठमाडौं । सरकारले हिरामोतिमा कर हटाएर जतिसुकै मूल्यको सुनका गरहगहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस अघि १० लाख रुपैयाँभन्दा माथिका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा कर लाग्ने गरेको थियो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विहीबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?