एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने

एमएमबि बैंक (NMB) ले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने भएको छ।

बैंकले प्रतिइकाई १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाई अग्राधिकार शेयर जारी गर्न लागेको हो। सो शेयरका लागि लाभांश दर ८.५ प्रतिशत कायन गरिएको छ।

नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भएपश्चात बैंकले सो शेयर जारी गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?