१० वाणिज्य बैंकको पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी योग्य

१० वाणिज्य बैंकहरुको कर्जा पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिस प्राविधिक रुपमा योग्य देखिएको छ।

केपीएमजी एसुरेन्स प्राविधिक रुपमा योग्य देखिएसँगै नेपाल राष्ट्र बैंकले भदौ १६ गते आर्थिक प्रस्ताव खोल्ने जानकारी दिएको छ।

यसअघि केन्द्रीय बैंकले पोर्टफोलियो रिभ्युका लागि परामर्शदाता कम्पनीहरुबाट आवेदन माग गरेको थियो।

आवेदन नपरेपछि दुई पटकसम्म सूचना जारी गरिएको थियो। त्यसमा ६ वटा कम्पनीले आवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?