# बैंक

बैंकिङ प्रणालीमा ६४ खर्ब ७१ अर्ब पुग्यो निक्षेप रकम

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ६४ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप जम्मा छ । बैंकहरूले अहिलेसम्म ५२ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।...