शिवम् सिमन्टले विद्युत् महसुलको पहिलो किस्ता तिर्‍यो

मकवानपुरको हैटौँडामा सञ्चालित शिवम् सिमेन्टले लोडसेडिङको समयमा डेडिकेटेड-ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुझाएको छ।

कम्पनीले बक्यौताको पहिलो किस्ता तिरेसँगै कात्तिक ४ गते काटिएको विद्युत् लाइन जडान गरिएको छ। शिवम्‌ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड-ट्रङ्क लाइन प्रयोगको थियो।

शिवम्‌को मात्रै ६६ करोड ८९ लाख रुपैयाँ रकम रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्‌ले दुई करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता भुक्तानी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?