बालेन शाहलाई ५२ लाख ५४ हजार रुपैयाँ अनियमितता गरेको आरोप

काठमाडौैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अनियमितता गरेको आरोप लागेको छ ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनमा महानगरको खर्चमा अनियमितता देखिएको हो ।

उक्त प्रतिवेदनअनुसार मेयर बालेनसहित महानगरका कर्मचारीहरुले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ । वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारले तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्छ: इप्पान अध्यक्ष डाँगी

नेपालमा सबैभन्दा धेरै बीवाईडी गाडी भित्रियाे, अरू कुन कुन ब्रान्डका कति भित्रिए ?

स्थानीयबासीलाई रु. १०० मै आईपीओ दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री गर्ने प्रस्तावको विरोध

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?