बीआरआईमा सहमति जुटाउन प्रयास

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली कांग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ ।

स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा बालुवाटार पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?