देशभर चार लेनको कालोपत्रे सडक २२८‍.५ किलोमिटर पुग्यो

पहिलो त्रैमासिक अवधिमा चार लेन सडक ५.५ किलोमिटर कालोपत्रे गरिएको छ ।

सरकारले चार लेन सडक निर्माण गर्ने १२० किलोमिटर वार्षिक लक्ष्य लिएकोमा तीन महिनामा ५.५ किलोमिटर चार लेन सडक कालोपत्रे गरेको हो ।

यससँगै देशभर कालोपत्रे गरिएको चार लेन सडक २२८.५ किलोमिटर पुगेको छ । देशैभर चारलेनको सडक ३४३ किलोमिटर रहेकोमा अब लक्ष्य भेट्न ११४.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?