बाढी पहिरो प्रभावितलाई आयल निगमबाट तीन करोड सहयोग

नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँको चेक हस्तानान्तर गरेका छन् ।

भटट्ले बाढी, पहिरो र डुवानबाट विस्थापित भएका पीडितको पुनः स्थापित गर्न उक्त रकम सहयोग गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?