अमेरिकाबाट आएलगत्तै ओलीले गराए मन्त्रीहरूकाे तलब बाढीपीडितलाई दिने निर्णय

सरकारले बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको हो ।

बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?