धाेबीखाेलामा बाढी, बिजुलीबजार क्षेत्र जलमग्न (फाेटाेसहित)

काठमाडौंकाे धाेबीखाेलामा बाढी आएको छ।

आज साँझदेखि परेको अविरल बर्षाका कारण खाेलाले सतह पार गरेको हो ।

बिजुलीबजार, मदनभण्डारी छेउछाउका केही घरहरू बाढीका कारण प्रभावित भएको व्यवसायी दिलबहादुर बुढाथोकीले लगानीपत्रलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?