नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त

सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त भएकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रिका अनुसार हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

नाट्टामा त्रिपक्षीय भिडन्त : कसले मार्ला बाजी ?

भाटभटेनी अब राति पनि खुल्ने

छुटाउनुभयो कि ?