उच्च अंकले बढ्यो सेयर बजार, कति भयो काराेबार ?

निरन्तर शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ अर्ब १० करोड भएको हो ।

यसदिन अधिकांश कम्पनीको बढेको छ । नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेशिप फाइनान्स, एनएलजी फाइनान्स, रिलायन्स फाइनान्स र सुपर माई हाईड्रोपावर १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, हिमालयन रि, नेपाल फाइनान्स,अरुण भ्याली, सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टेसिटि, रादी, सानिमा माई र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?