डिम्याट खाता खोल्नेको सङ्ख्यामा वृद्धि, दुई महीनामा ४० हजारले खाेले

पछिल्लो दुई महिना यता डिम्याट खाता खोल्नेको सङ्ख्या ४० हजारले बढेको छ । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या पछिल्लो दुई महिनामा ह्वात्तै बढेको हो ।

जसअनुसार, डिम्याट खाता खोल्नेको सङ्ख्या हालसम्म ६३ लाख ७० हजार ६११ पुगेको छ । त्यस्तै, दुई महिनामा मेरो सेयरको खाता खोल्नेको सङ्ख्या पनि करिब २० हजारले बढेको छ ।

यससँगै, हालसम्म ३६ लाख ५६ हजारले मेरो सेयर खाता खोलेका छन् । (प्राथमिक सेयर)आइपीओ भएका लगानीकर्ताहरूले सेयर बजार बढेसँगै बेच्नका लागि मेरो सेयरको खाता खोल्दा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?