ह्यात रिजेन्सीले ५ प्रतिशत नगद बाँड्ने

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात होटल)ले आफ्ना सेयरधनीलाई बाँड्ने लाभांश प्रस्तावको निर्णय गरेको छ।

होटल सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।

यो लाभांश करबाहेक रहेको कम्पनीले जनाएको छ। आगामी पुस २३ मा बस्ने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने गरी लाभांश प्रस्ताव गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?