बाढी पहिरो प्रभावितलाई आयल निगमबाट तीन करोड सहयोग

नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँको चेक हस्तानान्तर गरेका छन् ।

भटट्ले बाढी, पहिरो र डुवानबाट विस्थापित भएका पीडितको पुनः स्थापित गर्न उक्त रकम सहयोग गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?