एभरेष्ट बैंकको साधारण सभा असोज २० गते, ८ गते ‘बुक क्लोज’

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारण सभा असोज २० गते हुने भएको छ । आर्थिक वर्ष २०८०८१ को साधारण सभा गर्ने प्रयोजनका लागि साधारण शेयरको शेयरधनी दर्ता किताब बन्द ‘बुक क्लोज’ भने असोज ८ गते गरिने भएको छ ।

साधारण सभाले नगद लाभांश र बोसन शेयर वितरणको बारेमा निर्णय गर्नेछ । बैंकले सभामा नगद लाभांश बापत (कर प्रयोजन समेत) ५.५३ प्रतिशत अर्थात् ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँ र बोनस शेयरवापत् १० प्रतिशत अर्थात् १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३८८ रुपैयाँ प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?